पल शाहले ‘यानीमायाः रिदम अफ लभ’ निर्माण गर्ने

March 27, 2026 at 02:16 PM

नेपाली फिल्म क्षेत्रका लोकप्रिय नायक पल शाह अब फिल्म निर्माणमा पनि अगाडि बढेका छन् । पल शाह फिल्मस्को प्रस्तुतिमा निर्माण हुन लागेको फिल्म ‘यानीमायाः रिदम अफ लभ’को छायांकन केही समयमा नै सुरु हुँदैछ । यो फिल्मको छायांकन जेठको १ गतेबाट सुरु गर्ने तयारी निर्माणपक्षले गरेको छ । निर्माणपक्षले आज फिल्मको फस्टलुक सार्वजनिक गरेको छ । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...