‘आई. एम. जीतबहादुर’को टिजर रिलिज

March 27, 2026 at 02:46 PM

लोकप्रिय अभिनेता जीतु नेपालले पहिलो पटक निर्माण गरेको फिल्म आई. एम. जीतबहादुरको टिजर रिलिज भएको छ । भारतका बंगाली निर्देशक सुभेन्दु घोषको निर्देशनमा बनेको यस फिल्ममा कलाकार बन्न गाउँबाट शहर पुगेर संघर्ष गर्ने एक साधारण युवाको कथालाई रोचक ढंगमा प्रस्तुत गरिएको छ । जीतु नेपाल प्रमुख भूमिकामा रहेको यस फिल्ममा उनको जोडीका रुपमा  भने अभिनेत्री […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...