कलाकारको हातमा डाडु पन्यौ, यो सुनौलो अवसर खेर नफाल

March 28, 2026 at 02:15 AM

देशले पहिलोपटक सांगीतिक क्षेत्रबाट प्रधानमन्त्री पाएको छ । सांगीतिक क्षेत्रबाट आएको व्यक्ति बालेन शाह प्रधानमन्त्री बनेका छन् । बालेन सांगीतिक क्षेत्रमा सामान्य रुचि भएका व्यक्ति मात्रै होइनन् । उनी संगीतलाई नै करिअर बनाएर हिँडेका व्यक्ति हुन् । तर, जब उनको पाइला राजनीतितर्फ मोडियो, बालेन छोटो समयमै देशको कार्यकारी पदमा पुगे । करिब तीन वर्ष काठमाण्डौं […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...