बिराजसँग बदला लिन सक्छन् निखिल ?

March 28, 2026 at 02:35 PM

काठमाडौं । विराज भट्ट दोस्रो प्रयासमा नेपाली चलचित्रमा कमब्याक गर्न सफल भए । चलचित्र ‘साङ्लो’मार्फत कमब्याकको प्रयास गरे पनि उनी त्यसमा असफल भए । तर, ‘१२ गाउँ’मार्फत उनले नेपाली चलचित्र उद्योगमा दमदार कमब्याक गरे । यो सिनेमा मार्फत विराज कलाकारका रुपमा मात्रै कमब्याक गरेनन्, निर्देशकका रुपमा पनि आफूलाई प्रमाणित गरे । ‘१२ गाउँ’ चल्दा विराजभन्दा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...