पर्दामा सुहाना र प्रकाशको पहिलो रोमान्स : ‘परालको आगो’को ‘दुःख सुख जिन्दगानी’ सार्वजनिक

March 29, 2026 at 04:45 AM

काठमाडौं – आगामी वैशाख ११ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘परालको आगो’को निर्माण पक्षले प्रचारप्रसारलाई तीव्रता दिएको छ। यसै क्रममा शनिवार ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत चलचित्रको दोस्रो साङ्गीतिक प्रस्तुति ‘दुःख सुख जिन्दगानी’ दर्शकमाझ ल्याइएको हो। प्रदर्शन मिति नजिकिँदै जाँदा निर्माण टोलीले यो गीतलाई प्रचारको बलियो हतियारका रूपमा अघि सारेको छ। चर्चित गायक प्रकाश सपुत र गायिका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...