‘मितज्यू’को ‘गैराघरे काँइली’लाई दर्शकको साथ

March 29, 2026 at 04:57 AM

काठमाडौं । जनक घर्ती मगरले निर्माण गरेको फिल्म ‘मितज्यू’को ‘गैराघरे काँइली’को चर्चा चुलिएको छ । यस गीतलाई युटुवमा रिलिज गरेको छोटो समयमा नै ११ लाख भ्युज कमाउन सफल भएको छ । यो फिल्मको प्रचारप्रसारको लागि रिलिज भएको पहिलो गीत हो । गीतले छोटो समयमा नै ११ लाख भ्युज बटुलेपछि निर्माण पक्ष उत्साहित बनेको छ । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...