‘मितज्यू’को ‘गैराघरे काँइली’ ६ दिनमै १० लाख पार

March 29, 2026 at 05:05 AM

काठमाडौं । जनक घर्ती मगरको निर्माणमा बनेको फिल्म ‘मितज्यू’को गीत ‘गैराघरे काँइली’ले युट्युबमा छोटो समयमै उच्च दर्शक पाएको छ। सार्वजनिक भएको ६ दिनमै गीतले १० लाखभन्दा बढी भ्युज पार गरेको हो।   गीतले तीव्र गति लिँदै ११ लाखभन्दा बढी भ्युज बटुलेपछि निर्माण टिम उत्साहित बनेको छ। निर्माता मगरले दर्शकको मायाप्रति आभार व्यक्त गर्दै गीतलाई साथ …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...