प्रकाश र सुहाना फिचर्ड ‘परालको आगो’को दोस्रो गीत ‘दुःख सुख जिन्दगानी’ सार्वजनिक

March 29, 2026 at 07:22 AM

द सिनेमा टाइम्स, काठमाडौं । आगामी बैशाख ११ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘परालको आगो’को दोस्रो गीत ‘दुःख सुख जिन्दगानी’ सार्वजनिक गरिएको छ । लोकलयमा आधारित गीतमा प्रकाश सपूत र शान्तिश्री परियारको स्वर रहेको छ भने शब्द तथा संगीत प्रकाश स्वयंको हो । गीतमा युवायुवतीले एकअर्कासँग गरेको वाचा र प्रेमभावलाई प्रस्तुत गरिएको छ । रामजी लामिछानेले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...