खगेन्द्र र बर्षाको जोडी बाँधेर ‘मेयर’ को शुभमुहर्त

February 14, 2024 at 08:25 AM

सर्लाही जिल्लाको बागमती नगरपालिकाका मेयर भारत थापाको जीवनीमा आधारित रहेकी निर्माण हुने चलचित्र ‘मेयर’ को शुभमुहर्त भएको छ। पटकथा प्रोडक्सनको व्यानरमा निर्माण हुने चलचित्रले मेयर थापा को जीवनको संघर्षको कथा बोल्ने निर्माण टिमले जानकारी दिएको छ। दिपेन्द्र के खनालको निर्देशनमा तयार हुने चलचित्रमा खगेन्द्र लामिछाने मेयर थापाको भूमिकामा देखिदैछन्। चलचित्रको खगेन्द्रको जोडीको रुपमा बर्षा राउत […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...