चर्चामा ‘मितज्यू’को ‘गैराघरे काँइली’

March 29, 2026 at 11:44 AM

जनक घर्ती मगरले निर्माण गरेको फिल्म ‘मितज्यू’को ‘गैराघरे काँइली’को चर्चा चुलिएको छ। यस गीतलाई युटुवमा रिलिज गरेको छोटो समयमा नै ११ लाख भ्युज कमाउन सफल भएको छ। यो फिल्मको प्रचारप्रसारको लागि रिलिज भएको पहिलो गीत हो। गीतले छोटो समयमा नै ११ लाख भ्युज बटुलेपछि निर्माण पक्ष उत्साहित बनेका छन। निर्माता मगरले आफ्नो फिल्मको यतिधेरै पटक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...