झापामा ‘पाँच पाण्डव’, जोडिए इभा र प्रशान्त

March 29, 2026 at 10:39 PM

झापा । काली रानी फिल्मस्को व्यानरमा निर्माण भइरहेको चलचित्र ‘पाँच पाण्डव’को यतिबेला पूर्वी नेपालको झापामा धमाधम छायांकन भइरहेको छ । छायांकन सुरु भएको दुई साता बितिसक्दा निर्माण पक्षले चलचित्रको कलाकार टोलीमा थप दुई पात्रलाई भित्र्याएको छ । चलचित्रमा भर्सटायल अभिनेता प्रशान्त ताम्राकार र चर्चित कन्टेन्ट क्रिएटर तथा मोडल इभा गिरीको प्रवेश भएको हो । छायांकनको

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...