रंगमञ्चबाट फिल्ममा उडान भर्दै विशाल देवकोटा, डेब्यु फिल्म ‘लालीबजार’प्रदर्शनको तयारीमा

March 30, 2026 at 04:54 AM
1 min read

काठमाडौं- नेपालमा रंगमञ्चबाट फिल्म क्षेत्रमा पाइला चाल्दै गरेका कलाकारमध्ये विशाल देवकोटा एक उदीयमान नामका रूपमा देखिएका छन् । षट्कोण आट्र्सको ब्यानरमा निर्माण भएको उनको डेब्यु फिल्म ‘लालीबजार’ २०८३ साल बैशाख १८ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ । देवकोटाले आफ्नो अभिनय यात्राको सुरुवात रंगमञ्चबाट भएको बताएका छन् । सानैदेखि कलाकार बन्ने सपना बोकेका उनी नाटकमार्फत अभिनयलाई नजिकबाट बुझ्दै अघि बढेका थिए । रंगमञ्चमा काम गर्दै अनुभव बटुलेका देवकोटाले त्यसैको निरन्तरतास्वरूप फिल्म क्षेत्रमा प्रवेश गरेका हुन् । ‘सानैदेखि कलाकार बन्ने इच्छा थियो, त्यही सपना पछ्याउँदै आज यहाँसम्म आइपुगेको हुँ,’ उनले भने ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...