काठमाडौं– अभिनेता आकाश श्रेष्ठले लामो समयपछि नेपाली फिल्ममा पुनरागमत गर्ने पक्का भएको छ । यी हेण्डसम अभिनेताले निर्देशक चन्द्र पन्तको नयाँ फिल्म ‘आ बाट आमा २’ मार्फत पुनरागमन गर्ने पक्का भएको हो । निर्देशक चन्द्र पन्तले सोमवार अभिनेता श्रेष्ठलाई फिल्मको महत्वपूर्ण भूमिकाका लागि अनुवन्धित गरिएको जानकारी दिएका छन् । ‘हामीले फिल्मको कथा अनुसार नै आकाशलाई अनुवन्ध गरेका हौँ । यसअघि मुख्य कलाकारमा अभिनेता पल शाह र अभिनेत्री विपना थापा अनुवन्धित गरिसकेका छौँ,’ निर्देशक पन्तको भनाइ छ । आर्या इन्टरटेन्टमेन्टको व्यानरमा निर्माण हुने यो फिल्मका लागि विपना थापा, पल शाहसंगै आकाश ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...