‘आ बाट आमा २’मा बिपना र पलपछि अब आकाश श्रेष्ठको इन्ट्री

March 30, 2026 at 08:41 AM

काठमाडौं – बक्स अफिसमा १३ करोडभन्दा बढीको सानदार व्यापार गर्दै ब्लकबस्टर साबित भइरहेको फिल्म ‘आ बाट आमा’को सिक्वेलमा नयाँ अनुहार जोडिने क्रम सुरु भएको छ। निर्देशक चन्द्र पन्तको फिल्म ‘आ बाट आमा २’ को एक महत्त्वपूर्ण भूमिकाका लागि लोकप्रिय अभिनेता आकाश श्रेष्ठ अनुबन्धित भएका छन्। निर्माण टिमले सोमबार उनलाई औपचारिक रूपमा फिल्ममा भित्र्याएको हो। आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको यस […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...