चन्द्रको ‘आ बाट आमा’मा जोडिए आकाश श्रेष्ठ

March 30, 2026 at 08:59 AM

काठमाडौं । चन्द्र पन्तको निर्देशनमा निर्माण हुने फिल्म ‘आ बाट आमा २’मा आकाश श्रेष्ठ अनुबन्ध भएका छन्। उनलाई निर्माण टिमले सोमबार फिल्मका लागि अनुबन्ध गरेको हो। फिल्मका निर्देशक चन्द्र पन्तले आकाशलाई फिल्मको महत्वपुर्ण भुमिकाका लागि अनुबन्ध गरेको जानकारी दिए। उनले भने,‘हामीले फिल्मको कथा अनुसार नै आकाशलाई अनुबन्ध गरेका हौँ। यसअघि मुख्य कलाकारमा अभिनेता पल शाह …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...