‘मितज्यू’को ‘गैराघरे काँइली’लाई दर्शकको साथ,एक साता नपुग्दै १२ लाख भ्युज

March 30, 2026 at 09:43 AM
1 min read

काठमाडौं- जनक घर्ती मगरले निर्माण गरेको फिल्म ‘मितज्यू’को ‘गैराघरे काँइली’को चर्चा चुलिएको छ । यस गीतलाई युटुवमा रिलिज गरेको छोटो समयमा नै १२ लाख भ्युज कमाउन सफल भएको छ । यो फिल्मको प्रचारप्रसारको लागि रिलिज भएको पहिलो गीत हो। गीतले छोटो समयमा नै १२ लाख भ्युज बटुलेपछि निर्माण पक्ष उत्साहित बनेका छन। निर्माता मगरले आफ्नो फिल्मको यतिधेरै पटक हेरेर साथ दिएकोमा सबैलाई धन्यवाद दिएका छन् । उनी भन्छन्,’हाम्रो फिल्म मितज्यू को गीत ‘गैराघरे काँईली’ लाई युट्यूबमा ६ दिनमा १० लाख भन्दा बढि पटक हेरिदिनुहुने यहाँहरु सम्पुर्णलाई धेरै धेरै धन्यवाद।’यो ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...