अनमोलको जन्मदिनमा दर्शकलाई ‘बाटुलो जून’को उपहार: २०८३ को दसैँमा प्रदर्शन हुने घोषणा

March 30, 2026 at 10:11 AM

काठमाडौं – अभिनेता अनमोल केसीको जन्मदिनको अवसर पारेर उनको आगामी चलचित्र ‘बाटुलो जून’को प्रदर्शन मिति र पोस्टर सार्वजनिक गरिएको छ। सनराइज पिक्चर्स प्रालिको ब्यानरमा निर्माण भइरहेको यस चलचित्रलाई आगामी वर्ष २०८३ को दसैँको फूलपाती अर्थात् असोज ३० गते (अक्टोबर १६) का दिन देशभरका सिनेमा घरमा ल्याउने घोषणा निर्माण पक्षले सोमबार गरेको हो। पोस्टरमा अभिनेता अनमोल […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...