पल र विपनापछि ‘आ बाट आमा २’मा आकाशको प्रवेश

March 30, 2026 at 10:33 AM

काठमाडौं। चन्द्र पन्तको निर्देशनमा निर्माण हुने फिल्म ‘आ बाट आमा २’मा अभिनेता आकाश श्रेष्ठ अनुबन्ध भएका छन्। उनलाई निर्माण टिमले सोमबार फिल्मका लागि अनुबन्ध गरेको हो।  फिल्मका निर्देशक चन्द्र पन्तले आकाशलाई फिल्मको महत्वपुर्ण भुमिकाका लागि अनुबन्ध गरेको जानकारी दिए । उनले भने,‘हामीले फिल्मको कथा अनुसार नै आकाशलाई अनुबन्ध गरेका हौँ। यसअघि मुख्य कलाकारमा अभिनेता पल […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...