काठमाडौं- सनराइज पिक्चर्स प्रालीको ब्यानरमा निर्माण भएको नेपाली फिल्म ‘बाटुलो जून’को प्रदर्शन घोषणा गरिएको छ । प्रमुख अभिनेता अनमोल केसीको सोमवार परेको जन्मदिनको अबसरमा पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले चलचित्र आगामी वर्ष २०८३ को दशैंको फुलपातीको छेकोमा (असोज ३), अक्टोबर १६० मा रिलिज हुने सार्वजनिक जानकारी गराएको हो । सार्वजनिक अचल प्रचार सामग्रीमा अनमोल र अभिनेत्री प्रिन्सी खतिवडा फिचर्ड छन् । पूर्णिमाको टहलाउँदो जूनलाई पृष्ठभूमीमा राखिएको पोस्टरमा अनमोलले एक हातमा तत्कालिन परिवेशको प्रकाशको प्रतिविम्व राँको बोक्दा अर्को हातले प्रिन्सीको पाउजुसहितको खुट्टा समाएका छन् । पोस्टर सार्वजनिक गर्दै अनमोलले जन्मदिनमा माया ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...