फ्लोरम जादै निताको ‘पार्वर्ती’

March 30, 2026 at 10:23 PM

काठमाडौं । नीता ढुंगाना फिल्मस्को ब्यानरमा निर्माण हुने चलचित्र ‘पार्वर्ती’को छायांकन यही चैत २४ गतेबाट सुरु हुनेभएको छ । छायांकनअघि नै निर्माण टिमले चलचित्रको प्रदर्शन मिति तय गर्दै भदौ १२ गते रिलिज गर्ने घोषणा गरेको छ । निर्देशक तथा अभिनेत्री नीता ढुंगानाले वितरकसँगको समन्वयमा प्रदर्शन मिति तय गरिएको जानकारी दिँदै निर्धारित मितिमै फिल्म दर्शकमाझ ल्याउने

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...