नीता ढुङ्गानाको फिल्म ‘पार्वती’को प्रदर्शन मिति तय

March 31, 2026 at 06:31 AM

काठमाडौं । नीता ढुङ्गाना फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्म ‘पार्वर्ती’ छायांकनमा निस्किने तयारीमा जुटेको छ । निर्माण टिमले यही चैत २४ गतेबाट छायांकनमा निस्किने तयारी गरेको जानकारी दिएको छ । साथै, फिल्मको प्रदर्शन मिति समेत तोकिएको छ । यस फिल्मकी निर्देशक नीता ढुङ्गानाले फिल्मलाई आगामी भदौ १२ गतेबाट प्रदर्शनमा ल्याउने बताइन् । उनले भनिन्, ‘हामी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...