चैत १९ गतेदेखि निफ, सम्पूर्ण तयारी पूरा

March 31, 2026 at 07:19 AM

काठमाडौं– आगामी चैत १९ बिहीवारदेखि प्रारम्भ हुने नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को नवौं संस्करणको सम्पूर्ण तयारी पूरा भएको आयोजकले बताएको छ । ‘विश्वका कथाहरूको उत्सव, नेपाल अन्तर्राष्ट्रिय चलिचत्र महोत्सव’ भन्ने नाराका साथ फ्युचर फर्वाड थिममा आगामी चैत २३ सम्म आयोजना हुन लागेको महोत्सवको प्राविधिक तथा व्यवस्थापकीय पक्षलाई आयोजक समितिले अन्तिम रूप दिएको बताएको छ । निफका अध्यक्ष केपी पाठकका अनुसार प्रि–इभेन्ट सकिए लगत्तै महोत्सव मेन इभनेन्ट प्रवेश गरेको छ । विदेशी अतिथिहरू आउने क्रम प्रारम्भ भैसकेको छ । निफको उद्घाटन समारोहका विशेष अतिथि बलिउडका प्रसिद्ध निर्देशक रमेश सिप्पी ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...