अनमोलको जन्मदिनमा ‘बाटुलो जुन’को रोमान्टिक पोस्टर सार्वजनिक

March 31, 2026 at 09:31 AM

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता अनमोल केसीको मुख्य भूमिका रहेको सिनेमा ‘बाटुलो जुन’को पोस्टर सार्वजनिक गरिएको छ । सोमबार अनमोलको जन्मदिनको अवसर पारेर सिनेमाको रोमान्टिक पोस्टर सार्वजनिक गर्दै आगामी बडादशैंको फूलपाती अर्थात् असोज ३० गतेलाई रिलिज मिति घोषणा गरिएको हो । सनराइज पिक्चर्स प्रालीको ब्यानरमा निर्माण भएको सिनेमाको पोस्टरमा अनमोल र अभिनेत्री प्रिन्सी खतिवडा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...