‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल

March 31, 2026 at 10:25 AM

काठमाडौं । आगामी वैशाख १८ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘लालीबजार’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरमा अभिनेत्री स्वस्तिमा खड्कासँगै डेब्यु अभिनेता विशाल देवकोटालाई जोडीका रूपमा प्रस्तुत गरिएको छ। नेपालको रंगमञ्चमा अभिनेता तथा निर्देशकका रूपमा चिनिएका विशाल यस फिल्मका लागि अडिसनमार्फत छनोट भएका हुन्। निर्माण कम्पनी षट्कोण आट्र्सका अनुसार उनको अभिनय कौशलका कारण डेब्यु फिल्ममै स्वस्तिमासँग …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...