फिल्म ‘नाक्छोङ’ हङकङमा प्रदर्शन हुने

March 31, 2026 at 11:37 AM
1 min read

काठमाडौं- फिल्म ‘नाक्छोङ’ (विजुवा) हङकङमा प्रदर्शन हुने भएको छ । किरात राई समुदायको मौलिक संस्कृति र परम्परागत मूल्य मान्यतामा आधारित नेपाली फिल्म अप्रिल ५ मा हङकङमा प्रदर्शन हुने भएको हो । किरात राई यायोक्खा हङकङको मुख्य आयोजना र यस संस्थासँग आबद्ध ८ वटा भाषिक संस्थाहरूको सह–आयोजनामा फिल्म प्रदर्शनी हुन लागेको हो । आजको बदलिँदो परिस्थितिमा किराती युवापुस्ता आफ्नो सांस्कृतिक जराबाट विचलित हुँदै गएको यथार्थलाई फिल्मले. मार्मिक रूपमा चित्रण गरेको छ। विशेषगरी किराती समुदायमा ‘नाक्छोङ’ (बिजुवा) को महत्व र यसको अभावले समुदायको रीतिरिवाज, कुलपितृ, विवाह र मरणशरणमा पार्ने प्रभावबारे सचेतना जगाउने ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...