डेब्यु फिल्ममै स्वस्तिमाको जोडी बने विशाल

March 31, 2026 at 11:59 AM
1 min read

काठमाडौँ- फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरमा अभिनेत्री स्वस्तिमा खड्कासँगै डेब्यु कलाकार विशाल देवकोटा देखिएका छन्। निर्माण पक्षले उनीहरूलाई जोडीको रुपमा प्रस्तुत गरेको छ। उनी रंगमञ्चबाट फिल्ममा भित्रिएका हुन्। नाटक अभिनयसँगै निर्देशनसमेत गरिसकेका विशाल अडिसनमार्फत ‘लालीबजार’ मा जोडिएको बताउँछन्। सानैदेखि कलाकार बन्ने सपना बोकेका विशाल नाटकमार्फत अभिनयलाई नजिकबाट बुझ्दै अघि बढिरहेका थिए। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...