‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल

March 31, 2026 at 02:29 PM

काठमाडौं । वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । नयाँ पोस्टरमा स्वस्तिमा खड्कासँगै डेब्यु अभिनेता विशाल देवकोटा देखिएका छन् । निर्माण पक्षले सार्वजनिक गरेको नयाँ पोस्टरमा स्वस्तिमा र विशाललाई जोडीको रुपमा प्रस्तुत गरेको छ । नेपालको रंगमञ्चमा अभिनेतासँगै निर्देशकको रुपमा चिनिएका विशाल ‘लालीबजार’मा अडिसनमार्फत छनोट भएका थिएँ । उनको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...