चलचित्र ‘पहाड’को ‘ॐ नम: शिवाय’ सार्वजनिक

March 31, 2026 at 02:17 PM

काठमाडौं । निर्देशक तुलसी घिमिरेको निर्देशनमा तयार भएको चलचित्र ‘पहाड’को दोस्रो गीत सार्वजनिक गरिएको छ । निर्माण पक्षले सोमबार चलचित्रमा समावेश ‘ॐ नम शिवाय’ बोलको नयाँ गीत सार्वजनिक गरेको हो । सार्वजनिक गीतमा रञ्जित सिंह गजमेरको सङ्गीत, भारती घिमिरे र शिव परियारको स्वर र निर्देशक तुलसी घिमिरेको शब्द रहेको छ । चलचित्रका सबै कलाकारहरू फिचर्ड गरिएको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...