‘लालीबजार’को नयाँ पोष्टरमा स्वस्तिमा र विशाल

March 31, 2026 at 11:05 PM

काठमाडौं । चलचित्र ‘लालीबजार’को नयाँ पोष्टर सार्वजनिक गरिएको छ । नयाँ पोष्टरमा अभिनेत्री स्वस्तिमा खड्कासँगै डेब्यु अभिनेता विशाल देवकोटा देखिनुभएको छ । निर्माण पक्षले सार्वजनिक गरेको नयाँ पोष्टरमा स्वस्तिमा र विशाललाई जोडीको रुपमा प्रस्तुत गरेको छ । वैशाख १८ गतेदेखि प्रदर्शन हुने यस चलचित्रमा स्वस्तिमा र विशालसँगै रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल,

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...