‘डल्लेले इन्ट्री मार्‍यो’ को प्रदर्शन स्थगित

April 1, 2026 at 01:50 AM

काठमाडौं । हास्य कलाकार सागर लम्साल ‘बले’को शीर्ष भूमिका रहेको चलचित्र ‘डल्लेले इन्ट्री मार्‍यो’ को प्रदर्शन मिति सरेको छ । चैत २७ गतेबाट देशभर प्रदर्शनमा आउने तयारीमा रहेको यो चलचित्र अब सो मितिमा रिलिज नहुने निर्माण पक्षले जनाएको छ । निर्देशक राजु गिरीका अनुसार चलचित्रको केही प्राविधिक काम अझै सम्पन्न हुन बाँकी रहेको र प्रचारप्रसारका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...