फेरि केमियोमा मात्रै त हैनन् नि आकाश ?

April 1, 2026 at 02:37 AM

काठमाडौं । चकलेटी अभिनेता आकाश श्रेष्ठ पछिल्लो दुई वर्षदेखि ठूलो पर्दामा ‘मुख्य भूमिका’को खडेरीबाट गुज्रिरहेका छन् । कुनै समय वर्षमा आधा दर्जन फिल्म हातमा हुने आकाशका लागि पछिल्ला वर्षहरू सुखद रहेनन् । चलचित्र ‘हिँड्दा हिँड्दै’ पछि पर्दामा उनको प्रभावशाली उपस्थिति देखिएको छैन । यसबीचमा उनले ‘बगान’ र ‘हर्ष’ जस्ता चलचित्रमा काम त गरे, तर ती […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...