काठमाडौं– आगामी जेठ १ गतेलाई प्रदर्शन मिति तोकेको नयाँ नेपाली फिल्म ‘एक मुठ्ठी बादल’ ले आफ्नो पहिलो गीत सार्वजनिक गरेको छ । ‘रेल घुम्यो घुम्तीमा’ बोलको गीतमा आँचल शर्मा, निशा शर्मा, उषा रजक तथा सहयोग अधिकारी फिचर्ड छन् । सुमित पाठकको संगीतमा मीना पोखरेल तथा इन्द्रकला राईको स्वर रहेको गीतलाई हर्क साउदले रचना गरेका हुन् । गीतले एकाघरमा रहेका तीन पुस्ते महिलाको आवाजलाई प्रस्तुत गरेको छ । सुमित नेपाल आइडल सीजन २ उपविजेता हुन् । गायकको रुपमा पहिचान बनाएका सुमितले फिल्मको संगीतमा सुरुवात गरेका हुन् । भिडियोले विवाहको अघिल्लो ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...