काठमाडौं– आगामी जेठ ८ गतेदेखि प्रदर्शनमा आउन लागेको नयाँ नेपाली फिल्म ‘मितज्यू’ को ‘गैराघरे काँइली’ लाई दर्शकको अपार माया प्राप्त भएको छ । फलस्वरुप यो गीत डिजिटल प्लेटफर्म म्युजिकमा शीर्षक स्थानमा पुगेको छ । युट्युब तथा डिजिटल प्लेटफर्ममा रिलिज गरेको छोटो समयमा नै ट्रेण्डिङको शीर्ष स्थानमा पुग्न सफल भएको हो । ओएसआरबाट रिलिज भएको यस गीत अझै शिर्षस्थानमा नै रहने देखिन्छ । भिडियोमा फिल्मका मुख्य तीन कलाकार दयाहाङ राई, सौगात मल्ल र तेरिया फौजा मगरलाई देख्न सकिन्छ । सौगात मल्ल र तेरियाले मज्जाले कम्मर मर्काएका छन् भने दयाहाङलाई अभिनय गराइएको छ ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...