काठमाडौं- चैत्रको २७ गते नयाँ वर्षको छेको पारेर रिलिज हुन लागेको फिल्म ‘राम नाम सत्य’ चर्चामा छ । यो फिल्म चैत्र २७ गते सोलो रिलिज हुने पक्का भएको छ । यो मितिमा आउने भनिएका अन्य नेपाली फिल्म अब पोष्टपोन्ड भएपछि माइकल चन्द निर्देशित फिल्मले सोलो रिलिजको अवसर पाएको हो । फिल्ममा समावेश ‘धागोले बाटेको, हुम्लाको लिमी’ बोलको गीत चर्चामा छ । यस्तै, फिल्मको टिजरले पनि दर्शकको साथ पाइरहेको छ । यो फिल्ममा विराज भट्ट, सुशील श्रेष्ठ, सुपुष्पा भट्ट, दिव्या रायमाझी, आयुष सिंह ठकुरी, खुशी कार्की, सुनिल थापा, प्रशान्त ताम्राकार, दिनेश ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...