आँचलको ‘एक मुठ्ठी बादल’ गीत ‘रेल घुम्यो घुम्तीमा’ सार्वजनिक

April 1, 2026 at 10:24 AM

द सिनेमा टाइम्स, काठमाडौं । आगामी जेठ १ गतेलाई प्रदर्शनमा आउने सिनेमा ‘एक मुठ्ठी बादल’को पहिलो गीत सार्वजनिक भएको छ । लोकलयमा आधारित ‘रेल घुम्यो घुम्तीमा’ बोलको गीतको भिडियोमा सिनेमाका मुख्य कलाकार आँचल शर्मा, निशा शर्मा, उषा रजक र सहयोग अधिकारी फिचर्ड छन् । सुमित पाठकको संगीतमा मीना पोखरेल र इन्द्रकला राईको स्वर रहेको गीतलाई […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...