‘मितज्यू’को ‘गैराघरे काँइली’लाई दर्शकको साथ कायमै,डिजिटल प्लेटफर्म म्युजिकको शिर्ष स्थानमा उक्लियो

April 1, 2026 at 10:40 AM

काठमाडौं । जेठ ८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मितज्यू’को ‘गैराघरे काँइली’डिजिटल प्लेटफर्म म्युजिकमा शिर्षक स्थानमा पुगेको छ। युटुब तथा डिजिटल प्लेटफर्ममा रिलिज गरेको छोटो समयमा नै ट्रेण्डिङ वानमा पुग्न सफल भएको हो। ओएसआरबाट रिलिज भएको यस गीत अझै शिर्षस्थानमा नै रहने देखिन्छ। भिडियोमा फिल्मका मुख्य तीन कलाकार दयाहाङ राई,सौगात मल्ल र तेरिया फौजा मगरलाई …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...