‘मालती मंगले’को ‘ढुङ्गा माथि लेऊ’ सार्वजनिक

April 1, 2026 at 10:45 AM

काठमाडौं । आगामी वैशाख २५ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘मालती मंगले’ को दोस्रो गीत ‘ढुङ्गा माथि लेऊ’ सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा फिल्मका मुख्य कलाकार विजय बराल र वर्षा राउतलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ। भिडियोको मुख्य आकर्षण भने बलिउड फिल्म ‘मोहब्बते’मा शाहरुख खान र काजोलको शैलीमा उनीहरूले प्रस्तुत गरेको नृत्य हो। निर्माता तथा गायक …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...