लेनदेन विवादमा फिल्म ‘महाभोज’, वितरकले दिए निर्माताविरुद्ध उजुरी

April 1, 2026 at 11:04 AM
1 min read

काठमाडौँ- फिल्म ‘महाभोज’ का वितरक र निर्माताबीच लेनदेनको विवाद बाहिरिएको छ। फिल्मबाट आफूले पाउनुपर्ने रकम नपाएको भन्दै वितरक गोविन्द शाहीले निर्माता हिमाल कडरियाविरुद्ध चलचित्र निर्माता संघमा उजुरी दिएका छन्। शाहीले जारी गरेको एक विज्ञप्तिमा आफूले वितरण कम्पनी काफिया फिल्म्सको तर्फबाट सम्झौता बमोजिम ३८ लाख १८ हजार ३ सय १३ रुपैयाँ रकम आफूले पाउनुपर्ने उल्लेख गरेका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...