‘रोल नं १’को पहिलो झलक सार्वजनिक, ग्रामीण जीवन र शिक्षाको संघर्ष चित्रण

April 2, 2026 at 05:10 AM

काठमाडौं । चलचित्र ‘रोल नं १’को पहिलो झलक सार्वजनिक गरिएको छ। निर्माण कम्पनी सेभेन सिज सिनेमाले बिहीबार चलचित्रका दुई पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति पनि घोषणा गरेको हो। फिल्म आगामी वर्षको जेठ १५ (गणतन्त्र दिवस)बाट देशभर प्रदर्शनमा आउनेछ। सार्वजनिक पोस्टरहरूले पात्र परिचयसँगै नेपाली समाजको यथार्थ, विशेषतः ग्रामीण जीवन र शिक्षासँग जोडिएको संघर्षलाई चित्रण गर्ने प्रयास …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...