प्रोस्थेटिक मेकअप तालिममा किन पुगे विपीन ?

April 2, 2026 at 05:59 AM

काठमाडौं । नेपाली चलचित्र क्षेत्रको प्राविधिक क्षमता अभिवृद्धितर्फ महत्वपूर्ण मानिएको प्रोस्थेटिक मेकअप तालिम सम्पन्न भएको छ । चलचित्र विकास बोर्डको आयोजना तथा लाइट बेन्डर्सको संयोजनमा सञ्चालन गरिएको उक्त तालिमका २६ जना सहभागीलाई प्रमाणपत्र वितरण गरिएको हो । तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रममा अध्यक्ष दिनेश डिसीको साथमा चर्चित कलाकार गौरी मल्ल र विपीन कार्की विशेष […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...