‘रामायण’को टिजरमा रामको जीवन, केन्द्रमा रणवीर कपूर

April 2, 2026 at 06:31 AM

काठमाडौं । बलिउड सिनेमा ‘रामायण’को टिजर रिलिज भएको छ । यसको शीर्षक ‘रामा’ राखिएको छ । नमित मल्होत्राको सिनेमा ‘रामा’ले भगवान रामको जीवनका विभिन्न अध्यायहरूको झलक प्रस्तुत गरेको छ । टिजर पूर्णतया रणवीर कपूर अर्थात् राममा केन्द्रित छ । हनुमान जयन्तीमा टिजर रिलिज भए पनि फ्यानहरूले हनुमानको झलक हेर्ने आशा गरेका थिए, तर हनुमान टिजरमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...