एक्सनले भरिपूर्ण ‘राम नाम सत्य’ ट्रेलर सार्वजनिक |भिडियो

April 2, 2026 at 08:30 AM

काठमाडौं । यहि चैत्रको २७ गतेबाट नयाँ वर्षको छेकोमा प्रदर्शनमा आउने फिल्म ‘राम नाम सत्य’को ट्रेलर रिलिज गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमबीच निर्माण टिमले ट्रेलर सार्वजनिक गरेको हो । सार्वजनिक इक्सनप्रधान ट्रेलरमा पैसा र पावरको लागि गरिने संघर्षलाई प्राथमिकता दिइएको छ । शक्तिको लागि गरिने संघर्ष नै फिल्मको केन्द्रीय द्वन्द्व हो । अभिनेता […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...