इरानी फिल्म ‘माइ डटर्ज हेयर’ प्रदर्शनसँगै सुरु भयो नवौं ‘निफ’

April 2, 2026 at 10:04 AM
1 min read

काठमाडौँ- नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) को नवौं स‌ंस्करण काठमाडौँमा सुरु भएको छ। हिशान्त फराहमन्द निर्देशित इरानी फिल्म ‘माइ डटर्ज हेयर’ प्रदर्शन गर्दै निफ सुरु गरिएको हो। स‌ं सुन्धारास्थित सिभिल मलको क्यूएफएक्स हलमा भएको उद्घाटन समारोहमा नेपाल सरकारकी सञ्चार सचिव लक्ष्मीकुमारी बस्नेत प्रमुख अतिथिका रुपमा उपस्थित थिइन्। उनले निफले नेपाली फिल्मको बजार र अन्य फिल्म […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...