काठमाडौं– चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले आफूले कार्यभार सम्हालेदेखि बोर्डको काम प्रभावकारी र छिटो हुने गरेको बताएका छन् । बिहीवार आयोजित एक कार्यक्रममा बोल्दै डिसीले बोर्डमा सेवाग्राहीका कामहरू छोटो समयमै सम्पन्न हुने गरेकोसमेत दावी गरेका छन् । ‘मैले चलचित्र विकास बोर्डको लागि पूर्ण मनसहित प्रशस्त समय दिएर काम गरेको छु । सबैको काम १५ मिनेटमै हुने गरेको छ,’ उनको दावी छ । कार्यक्रममा उनले हालै सञ्चार माध्यममा आएका आर्थिक अनियमिततासम्बन्धी समाचारप्रति आपत्ति जनाएका छन् । उनले बोर्डले राज्य कोष दोहन गरेको अथवा ४०–४५ लाख रुपैयाँ फजुल खर्च गरेको भन्ने ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...