काठमाडौं– अभिनेत्री नीति शाह अहिले आफ्नो दाम्पत्य जीवनमा रमाइरहेकी छिन् । उनले गत फागुन ८ गते आफ्ना प्रेमी याञ्चित राणासँग परम्परागत विधिअनुसार विवाह गरेकी हुन् । उनले विवाह भएको तीन हप्तामा नै आफ्ना श्रीमानलाई उपहार दिने बारेमा एउटा पोस्ट शेयर गरेकी थिइन् । जसमा उनले आफूले श्रीमानलाई उपहारको रुपमा एउटा बोतल दिँदा कस्तो होला ? भनेर प्रश्न सोधेकी थिइन् । उनले त्यस्तो एउटा बोतल, जसमा आफ्नो विवाहको मिति नम्बर भएको बोतल किनेर श्रीमान याञ्चितलाई दिने मूड बनाएकी थिइन् । अहिले नीतिले आफ्नो विवाह मिति भएको खुकुरी लिमिटेड कास्क सीरीज, जसमा हरेक ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...