काठमाडौं– यही चैत २७ गतेदेखि सोलो रिलिजमा आउन लागेको नयाँ फिल्म ‘राम नाम सत्य’ को सस्पेन्स, प्रेम तथा एक्सनले भरिएको ट्रेलर बिहीवार सार्वजनिक गरिएको छ । काठमाडौंको वान सिनेमाज हलमा आयोजित एक कार्यक्रममा माइकल चन्दको कथा, पटकथा र लेखन रहेको फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा विराज भट्टको दमदार एक्सन र संवाद छ । त्यस्तै, अभिनेता सुशील श्रेष्ठ तथा अभिनेत्री दिव्या रायमाझीको प्रेम, विराज र सुशीलबीचको एक्सन ट्रेलरमा समावेश छ । ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेता विराज भट्टले भने– ‘यो फिल्ममा एक्सन मात्र छैन । फिल्ममा प्रेम, सस्पेन्स, पारिवारिक ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...