काठमाडौंमा निफको नवौं संस्करण सुरू, नेपालसहित ४० देशका ८८ वटा सिनेमा प्रदर्शन हुने

April 2, 2026 at 11:56 AM

द सिनेमा टाइम्स, काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय सिनेमा महोत्सव (निफ)को नवौं संस्करण काठमाडौंमा सुरू भएको छ । बिहीबार सुन्धारास्थित सिभिल मलमा आयोजित उद्घाटन समारोहमा हिशान्त फराहमन्दद्वारा निर्देशित इरानी सिनेमा ‘माइ डटर्ज हेयर’ प्रदर्शन गर्दै ‘निफ’ सुरू भएको हो । चैत २३ गतेसम्म जारी रहने महोत्सवमा नेपालसहित ४० देशका ८८ वटा सिनेमाहरू प्रदर्शन हुने जनाइएको छ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...