विराजको एक्सन र सुशील-दिव्याको रोमान्सले सजिएको ‘राम नाम सत्य’को ट्रेलर सार्वजनिक

April 2, 2026 at 11:50 AM

काठमाडौं – आगामी चैत्र २७ गतेदेखि देशभरका सिनेमाघरमा एकल प्रदर्शनको तयारीमा रहेको नेपाली चलचित्र ‘राम नाम सत्य’को ट्रेलर सार्वजनिक भएको छ। काठमाडौंस्थित वान सिनेमाजमा आयोजित एक विशेष कार्यक्रमका बीच निर्माण पक्षले एक्सन, प्रेमकथा र सस्पेन्सले भरिपूर्ण ट्रेलर दर्शकमाझ पस्किएको हो। कथा लेखन, पटकथा तथा निर्देशनको जिम्मेवारी सम्हालेका माइकल चन्दको यस चलचित्रको ट्रेलरमा सदाबहार नायक बिराज […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...