‘राम नाम सत्य’को धमाकेदार ट्रेलर रिलिज

April 2, 2026 at 12:21 PM

चैत्र २७ गतेबाट सोलो रिलिजमा आउन लागेको फिल्म ‘राम नाम सत्य’को सस्पेन्स, प्रेम र एक्सनले भरिएको ट्रेलर आज सार्वजनिक गरिएको छ । काठमाडौंको वान सिनेमाज हलमा आयोजित एक कार्यक्रममा माइकल चन्दको कथा, पटकथा र लेखन रहेको फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा विराज भट्टको दमदार एक्सन र संवाद छ । यस्तै, नायक सुशील […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...