‘राम नाम सत्य’को एक्सन–सस्पेन्स भरिएको ट्रेलर सार्वजनिक

April 2, 2026 at 12:41 PM

काठमाडौं । आगामी चैत्र २७ गतेबाट सोलो रिलिजमा आउने फिल्म ‘राम नाम सत्य’को ट्रेलर सार्वजनिक गरिएको छ। काठमाडौंको वान सिनेमाजमा आयोजित कार्यक्रममा निर्देशक माइकल चन्दले ट्रेलर सार्वजनिक गरेका हुन्। सार्वजनिक ट्रेलरमा विराज भट्टको दमदार एक्सन र संवाद, सुशील श्रेष्ठ र दिव्या रायमाझीबीचको प्रेमकथा तथा विराज–सुशीलबीचको द्वन्द्व देखाइएको छ। साथै, नव–नायक आयुष सिंह ठकुरीको सस्पेन्सपूर्ण भूमिकाले …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...